पत्रकारद्धय पौडेल र लामिछाने बेलायतमा सम्मानित

लन्डन । नेपालका दुईजना पत्रकार लन्डनमा सम्मानित भएका छन् । बेलायत भ्रमणमा रहेका नेपाल प्रेस युनियनका महासचिव दिलिप पौडेल र कान्तिपुर टेलिभिजनकर्मी अन्जना लामिछानेलाई नेपाल प्रेस युनियन बेलायत शाखाले आइतवार लन्डनस्थित प्लमस्टेडमा एक कार्यक्रमबीच सम्मान गरेको हो । पत्रकारद्धयलाई कार्यक्रमका प्रमुख अतिथि तथा गैरआवासीय नेपाली संघका संस्थापक सचिव चिरन्जिवी ढकालले सम्मान गरे । पौडेल नागरिक … Continue reading पत्रकारद्धय पौडेल र लामिछाने बेलायतमा सम्मानित